बेलायतको चर्चित सौन्दर्य प्रतियोगिता ‘मिस इंग्ल्याण्ड’मा नेपाली युवती

लन्डन । बेलायतको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मानिने ‘मिस इंग्ल्याण्ड’ मा नेपाली मुलकी युवतीले प्रभावशाली उपस्थिति जनाएकी छिन् । नेपाली युवती प्रतिष्ठा ‘तृष’ राउत प्रतिस्पर्धाको सेमिफाइनलमा पुगेकी हुन् । उनै प्रतिष्ठा शनिबार अल्डरसटस्थित क्वीन्स एभेन्युमा तुमधिं युकेको आयोजनामा भएको १७ औं गोर्खा कप हेर्न पुगिन् । कार्यक्रमको प्रमुख आकर्षण रहेकी प्रतिष्ठाले आगामी शुक्रवार हुने अन्तिम प्रतिस्पर्धामा … Continue reading बेलायतको चर्चित सौन्दर्य प्रतियोगिता ‘मिस इंग्ल्याण्ड’मा नेपाली युवती